४६७ जना मुख्य निर्वाचन अधिकृत र अधिकृतमा सिफारिस

सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् एवं न्यायसेवा आयोगको बैठकले ४ सय ६७ जनाको नाम सिफारिस गरेको हो । कानुनी व्यवस्था अनुसार जिल्ला न्यायाधीश प्रमुख निर्वाचन अधिकृत हुने व्यवस्था छ । न्याय परिषद् र न्याय सेवा आयोगले ९२ जिल्ला न्यायाधीश र न्यायसमूहका १७९, कानुन समुहका ४९ र सरकारी वकिल समुहका १४७ उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको जनाइएको छ ।
प्रकाशित :२०७८ फाल्गुन १६, सोमबार १९:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%