यी हुन ३५ दिने सेवाकालीन तालिमका लागि छनौंट भएका ६० कर्मचारी (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ दिने सेवाकालीन तालिमका लागि छनौंट भएका ६० कर्मचारीको नामावली सार्वजनिक गर्दै सहभागिताको सुनिश्चिता गर्न अनुरोध गरेको छ । स्थनाीय विकास प्रशिक्षण प्रतिष्ठानले संघमा कार्यरत राजपत्र अनंकित प्रथम र द्धीतिय श्रेणीका र स्थानीय तहमा कार्यरत चोथौं र पाँचौं तहका कर्मचारीलाई ३५ दिने सेवाकालीन तालिम दिन लागेको छ । यही १५ फागुनदेखि सञ्चालन हुने प्रशिक्षणमा सहभागिताको सुनिश्चिताका लागि मन्त्रालयले अनुरोध गरेको हो ।
सूचनामा जनाइए अनुसार सेवाकालीन प्रशिक्षणमा सहभागीहरुको यातायात खर्च,दैनिक भत्ता र आवास खर्च आ आफ्नो कार्यालयले व्योहेर्नु पर्नेछ ।

Notices-20220222164439362
प्रकाशित :२०७८ फाल्गुन ११, बुधबार ०६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry