स्थानीय तहका कर्मचारीको सरुवा पुरानै ठाउँमा कायम

सरकारले विभिन्न स्थानीय तहमा नियुक्त भई कार्यरत स्थानीय तहका कर्मचारीलाई स्थानीय तहको दोहोरो सहमतिको आधारमा गरेको निर्णय पुरानै कायम राखेको छ ।

Advertisement 1

लोक सेवा आयोगको सिफारिसमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विभिन्न मितिमा विभिन्न सेवा समूह र उपसमूहका कर्मचारीलाई अन्तर स्थानीय तहमा समयावधि तोकेर काजमा खटाएको हकमा अर्को व्यवस्था नभएसम्मका लागि पुरानै कायम गरिएको जनाइएको छ ।

प्रकाशित :२०७७ फाल्गुन १३, बिहीबार १९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry