अधिकृतहरुलाई ३० दिने तालिमको अबसर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृतलाई ३० दिने सेवाकालीन तालिमका लागि दरखास्त आव्हान गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै प्रोफेसनल कोर्स अन म्यानेजमेन्ट–पीसीएमडी तालिमका लागि दरखास्त आव्हान गरेको हो ।
नेपाल सरकार र सार्वजनिक निकायहरूमा कार्यरत तृतीय श्रेणी वा सो सरहका अधिकृतहरूलाई सेवाकालीन प्रशिक्षणका लागि दरखास्त आव्हान गर्नेसक्नेछन् । प्रशिक्षार्थीले माघ २५ गतेभित्र मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा आई पुग्ने गरी पठाउन भनेको छ । पहिलो कार्यक्रम आगामी ३ फागुनदेखि शुरु हुने सूचनामा उल्लेख छ ।
Advertisement 1
प्रकाशित :२०७७ माघ १९, सोमबार ०९:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%